गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा
काठमाडौँ । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । घिमिरेले गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै राजीनामा दिएका हुन् । एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि शनिवार...