पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि छानविन हुने, अख्तियार र सम्पति शुद्धिकरणलाई निर्देशन दिन राय पेश
काठमाडौँ । नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि छानविन हुने भएको छ । बिहीबार बसेको संघीय संसदको राज्यव्यवस्था समितिको बैठकमा पूर्वप्रधानसेनापति क्षेत्रीमाथि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धिकरण...