निर्मला कुर्मी प्रकरणबारे अनुसन्धान गर्न फेरि समिति गठन
काठमाडौँ । निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धानका लागि प्रहरीले अर्को समिति गठन गरेको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक...