पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसहित बहालवाला सचिवसंग लियो अख्तियारले बयान
काठमाडौं । अख्तियार दुरुपयोग दुरुपयोग आयोगले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसंग बयान लिएको छ । विद्युत प्राधिकरणको ट्रान्सफर्मर खरिदको विषयलाई लिएर पूर्व मुख्य सचिव क्षत्री सहित पूर्वसचिव विश्वप्रकाश पण्डित र सचिव अर्जुनकुमार...