हुण्डी कारोबारी अग्रवालविरुद्ध ७४ लाख जफतको मागसहित मुद्दा दायर
काठमाडौँ । हुण्डी कारोबारी भारतीय नागरिक राजु अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। राजु अग्रवाल भनिने भारत राजस्थान सिक्कर देवथलका राजेन्द्रै कुमारलाई साउन २३ गते...