महानिर्देशक पोखरेलले भने-यी तीन काम गरेर लाइसेन्स समस्या समाधान गर्न सकिन्छ
काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले तीन वटा काम गरेर लाइसेन्स वितरणको समस्या समाधान गर्न सकिने बताएका छन् । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मन्त्रालयमा...