उम्मेदवार सिफारिस भएपछि कोइरालाले फिर्ता गरे सरकारी गाडी
काठमाडौँ । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले सरकारी गाडी प्रदेशसभा सचिवालयमा बुझाएका छन् । सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएपछि उनले को...