कार्यालय प्रमुखसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुखसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन...