राप्रपाको काठमाडौं उपमेयरमा राजाराम श्रेष्ठ उम्मेदवार
काठमाडौं । राप्रपाले काठमाडौं महानगरपालिकाको उपमेयरमा राजाराम श्रेष्ठलाई उम्मेदवार बनाएको छ । मेयरको उम्मेदवार बन्ने तयारीमा रहेका श्रेष्ठ एमाले र राप्रपाबीच काठमाडौं र ललितपुरमा चुनावी तालमेलको समझदारी पछि उपमेयरमा उम्मेदवार...