राजस्व चुहावट नियन्त्रणमा अन्तरनिकाय समन्वयमा जोड
काठमाडौँ । राजस्व चुहावट नियन्त्रण प्रभावकारी बनाउन अन्तरनिकाय समन्वयमा जोड दिइएको छ । यहाँ आज बसेको राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका बैठकमा सरोकार संस्थाका प्रतिनिधिले समन्वयात्मक रुपमा चुहावट नियन्त्रण...