सन्दीपले बंगलादेश प्रिमियर लिग खेल्ने
काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग २०२६ (बीपीएल) खेल्ने भएका छन्। उनलाई राजशाही वारियर्सले सिधा सम्झौतामार्फत अनुबन्ध गरेको हो। इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, बिग ब्याश...