खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजन आचार्य निर्वाचित
काठमाडौँ । खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजनप्रसाद आचार्य विजयी भएका छन् । उद्योग वाणिज्य सङ्घको ११औँ जिल्ला अधिवेशनबाट उनले आफ्ना प्रतिद्वन्द्वी समुन्द्रप्रसाद जोशीलाई १९६ मतान्तरले पराजित गरेका हुन ।...