रवि लामिछानेको जिकिर : ‘राजनीतिकर्मीले काम नगरेकाले कलाकार खेलाडी पार्टीमा आएका हुन्’
काठमाडौँ । राजनीतिकर्मीले काम नगरेकाले कलाकार, पत्रकार, खेलाडी राजनीतिमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जिकिर गरेका छन्। आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि राजनीतिक दलले समानुपातिक उम्मेदवारको...