ग्लोबल आइएमई बैङ्क र राजधानी डेरीबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेड र राजधानी डेरीबीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य...