गाउँपालिका अध्यक्षसँग मिलेर प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीद्वारा अधिकृतमाथि हातपात
काठमाडौँ । गाउँपालिका अध्यक्षसँग मिलेर प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरूले पालिकामै कार्यरत अर्का अधिकृतमाथि हातपात गरेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र, प्रमुख प्रशासकीय अधिकृत राजगिर महतोसहितका कर्मचारीहरूले...