राजकुमार ह्यारी र मेगनको तस्बिर प्रकाशन गर्नेलाई कानुनी कारबाहीको चेतावनी
क्यानडा । अनुमतिविना आफ्नो तस्बिर प्रकाशन गर्नेलाई राजकुमार हयारी र मेगनले कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । अनुमति नलिई तस्बिर खिच्ने फोटोग्राफरहरुलाई दुव्यवहार गरेको आरोप उनीहरुले लगाएका छन् ।...