“चित्रको पूजा कि चरित्रको ?” राजकाज, शासन र प्रशासनमा अबको बहस
आवधिक निर्वाचन लोकतन्त्रको खम्बा हो । नेपालको संविधानले आवधिक निर्वाचनको प्रबन्ध गरेको थियो । निर्वाचनको अवधि आउनुभन्दा अघि नै बढो जुक्ती लगाएर निर्वाचन सम्पन्न भएको छ, सम्पन्न गरेका छौँ ।...