मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु
बागमती । मकवानपुरको राक्सिराङ गाउँपालिका-४ जैसिङतालस्थित करङ भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । पैदल हिँडिरहेको अवस्थामा अचानक भिडबाट लडेर पर्साको पटेर्वा सुगौली गाउँपालिका-३ ठूलोदेवली निवासी ४२ वर्षीय राजकपुर...