अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ
सर्लाही । सर्लाहीको धनकौलमान रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरी सर्लाही ल्याइएको छ । उनलाई प्रहरीले बुधबार साँझ काठमाडौँ त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो ।...