बलात्कारकाे आरोपमा इञ्जिनीयर चौधरी कारागार चलान
सप्तरी । सप्तरीकी २४ वर्षीया महिलालाई बलात्कार गरेकाे आरोपमा एक इञ्जिनीयर पुर्पक्षका लागि राजविराज कारागार चलान भएका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ का २५ वर्षीय राकेशकुमार चौधरीलाई पुर्पक्षका लागि आज...