राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने युवालाई ७ वर्ष कैद सजाय, दुई लाख जरिवाना
काठमाडौँ । गत वर्ष सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाको एक होटेलमा लगेर राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई युवालाई ७र७ वर्ष कैद सजाय र जनही दुई लाखका दरले जरिवाना तोकिएको छ...