नयाँ सरकार बनाउन बाटो खुला, प्रधानमन्त्रीका लागी दलहरुबीच रस्साकस्सी
काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न आम निर्वाचन-२०७९ को परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएसँगै राजनीतिक दलहरुलाई नयाँ सरकार गठन गर्ने बाटो खुला भएको छ । आयोगका प्रमुख आयुक्त...