मितेरी पुल बनेसँगै रसुवा-केरुङ आउजाउ गर्न सीमा पास नवीकरण सुरु
काठमाडौँ । नेपाल-चीनबीचको ल्हेन्देखोलामा मितेरी पुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले रसुवा-केरुङ आउजाउ गर्ने सीमा पास नवीकरण गर्न थालेको छ । मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि सामान आयातका क्रममा केरुङतर्फ...