भन्सार प्रमुखसहित तीन जना तानिए, उपसचिव, अधिकृत र नासुमाथि अनुसन्धान हुँदै
काठमाडौँ । राजश्व छलीमा संलग्न भएको आशङ्कामा रसुवागढी भन्सार कार्यालयका प्रमुख(उपसचिव)सहित तीन जना कर्मचारीलाई तानिएको छ । जाँच पास भएका वस्तुको तुलनामा न्यून राजश्व सङ्कलन भएसँगै स्थलगत अनुगमनमा खटिएको भन्सार...