नेपाल र चीनबीच रसुवागढी-केरुङ विद्युतीय प्रसारण लाइन निर्माण गर्ने सहमति
काठमाडौँ । नेपाल चीनबीच रसुवागढी केरुङ विद्युत् प्रसारण लाइन निर्माण गर्ने सम्झौता भएको छ । नेपालले भारतपछि चीनसँग अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण गर्ने सहमति गरेको हो । प्रधानमन्त्री पुष्पकमल...