चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट रवीन्द्रले दिए राजीनामा
काठमाडौँ । चलचित्र कलाकार सङ्घका अध्यक्ष एवं अभिनेता रवीन्द्र खड्काले चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिएका छन् । बोर्डले सल्लाकार समितिसँग सल्लाह नगरी विवादित कार्य गर्दै आएको र सल्लाहकारको...