‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?’ भन्दै रवि लामिछानेलाई सभामुखको प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजको बैठकबाट निलम्बन फुकुवा गरिदिन आग्रह गरेका छन् । सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बन फुकुवा निवेदन बुझाउँदै लामिछानेले आफूमाथि गरिएको निवेदन...