काँग्रेसले भन्यो-संसदीय छानबिन समिति बनाउनेबारे भएको छलफल सकारात्मक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको सत्तापक्ष र प्रतिपक्षी दलको बैठक सकारात्मक भएको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्। शुक्रबार अपराह्नमा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा सहकारी ठगी,...