रवि लामिछानेको रिटमा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेको रिटमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउन आदेश जारी गरेको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिटमाथि आइतबार...