प्रधानमन्त्री प्रचण्डले रविलाई भने : भ्रष्टाचार हामी सबैको साझा शत्रु हो, दृढतापूर्वक उभिनुस्
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।...