क्रान्तिकारी पत्रकार महासंघका महासचिव प्रहरी नियन्त्रणमा
काठमाडौँ । क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा माओवादी क्रान्तिकारीले नवलपरासीको सुनवल क्षेत्रमा शनिबार आयोजना गरेको निर्वाचन बहिष्कार कार्यक्रमको समाचार संकलन गर्न पुगेका पाण्डेयलाई...