यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ । सरकारले मंगलवार(आज) बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले गरेको निर्णयहरु सार्वजनिक गरेका हुन् । आज बसेको बैठकले सहसचिव रविलाल पन्थलाई...