आन्दोलनपछि रानीपोखरी तानिए बालाजुका डिएसपी विष्ट
काठमाडौँ । प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ । डिएसपी विष्टलाई तत्कालका लागि उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता हिमालय कुमार श्रेष्ठले बताए ।...