दुई किशोरी मृत्युबारे गृहमन्त्रीको ध्यानाकर्षण
अछाम । अछामको ढकारी गाउँपालिका-८, पल्साँताका दुईजना किशोरी जङ्गलमा मृत अवस्थामा फेला परेको घटनाका विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । ढकारी गाउँपालिका-८ कि १५ वर्षीय सरस्वती खड्का र...