पाथीभरा केबलकार निर्माणमा आन्दोलनरत पक्षबाट उठाइएका माग सम्बोधन गर्न सरकार तयार
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद सरकारले शान्तिपूर्ण वार्ताबाट समाधान गर्न चाहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै नो केबलकार पक्षसँग वार्ता गर्न गृह मन्त्रालयको...