सत्ता गठबन्धन नभत्किने गरी निर्णय गर्नु पर्छ : रमेश लेखक
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आसन्न चुनावमा काँग्रेसलाई गठबन्धन आवश्यक छ/छैन भन्ने भन्दा पनि सत्ता गठबन्धन नभत्किने गरी निर्णय गर्नुपर्ने बताएका छन् । उनले चुनावमा गठबन्धन गर्ने/नगर्ने...