‘राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ’ : रेसम चौधरी
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसम चौधरीले आफ्नो उम्मेदवारी खारेज भएकोमा असन्तुष्टि प्रकट गरेका छन्।कैलाली-१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका उनले आफूविरुद्ध राजनीतिक विभेद भएको समेत उल्लेख गरेका...