श्रेष्ठ सेञ्चुरी क्यापिटल मार्केट्सको सीईओमा नियुक्त
काठमाडौँ । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेशकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बैँकको सहायक कम्पनी सेञ्चुरी क्यापिटलले २ गतेदेखि पद सम्हाल्ने गरी श्रेष्ठलाई सिइओ...