चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ आजबाट प्रदर्शनमा
काठमाडौँ। आज एकै दिन दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ प्रदर्शनमा आएका हुन् । ‘कुमारी’लाई दिनेश राउतले निर्देशन गरेका छन् । ‘रमिताको पिरती’लाई सुदीप्ताले...