२० हजार घुस लिएको आरोपमा सशस्त्र प्रहरी बलका निरीक्षक कार्कीविरूद्ध मुद्दा
काठमाडौं । बीस हजार घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक रबिन्द्र कार्कीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सशस्त्र प्रहरी बल बिओपी भजनी कैलालीका...