नेपालमा सम्पन्न निर्वाचनप्रति भारतको बधाई, नयाँ सरकारसँग सहकार्य गर्न तत्परता
काठमाडौँ । भारत सरकारले नेपालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोप्रति बधाई व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले जारी गरेको वक्तव्यमा नेपाली नागरिकहरूले उत्साहपूर्वक सहभागिता...