फेरी विवेकशील साझा पार्टीमै फर्किइन् रन्जु दर्शना
काठमाडौँ । रन्जु दर्शना विवेकशील साझा पार्टीमा फर्केकी छन्। डेढ वर्षपछि उनी विवेकशील साझा पार्टीमा फर्किएकी हुन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले पार्टीमा फर्केको जानकारी दिएकी हुन्। ‘करिब डेढ वर्ष स्वतन्त्र...