स्थगित भयो आरआर क्याम्पसको स्ववियु चुनाव
काठमाडौँ । प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)को स्ववियु निर्वाचन स्थगित भएको छ। अनेरास्ववियुले तालाबन्दी गरेपछि आरआर क्याम्पसको स्ववियु चुनाव रोकिएको हो। क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको...