प्राधिकरणको सञ्चालक समिति सदस्यमा रतनबहादुर ऐर
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको सदस्यमा इन्जिनियर रतनबहादुर ऐरलाई नियुक्त गरिएको छ । सोमबार बसेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत नेतृत्वको बैठकले ऐरलाई ४ वर्षका लागि...