‘मत्स्यकन्याको मुलुकमा’ नियात्रा कृतिको अंग्रेजी संस्करण विमोचन
काठमाडौँ। साहित्यकार रण काफ्लेको नियात्रा सङ्ग्रह ‘मत्स्यकन्याको मुलुकमा’ को अंग्रेजी अनुवाद ‘इन द कन्ट्री अफ द मत्स्यकन्या’ राजधानीमा एक समारोहबीच विमोचन गरिएको छ। साहित्यकार नन्दु उप्रेतीले कृतिमा पात्रहरूलाई जीवन्त रूपमा...