शुक्लाफाँटाको मेयरमा एमालेका महरा विजयी
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमालेका रणबहादुर महरा निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेपाली काँग्रेसका चिन्तामणि भट्ट र नेकपा माओवादीका नवराज ऐरलाई पराजित गर्दै महरा मेयरमा निर्वाचित भएका...