जयशंकरको नेपाल भ्रमण मिति आपसी समझदारीमा तय हुने भारतको प्रष्टीकरण
काठमाडौँ । भारतले आफ्ना विदेश मन्त्री डा. एस जयशंकरलाई नेपाल भ्रमणका लागि निमन्त्रणा प्राप्त भएको जनाएको छ । भारतीय विदेश मन्त्रालयले भ्रमणको मिति भने दुई देशबीचको आपसी समझदारीमा निर्धारण गरिने...