विद्यालय तहमा खेलकुद अनिवार्य गर्न सांसद श्रेष्ठको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रजनी श्रेष्ठले विद्यालय शिक्षामा खेलकुदलाई अनिवार्य विषयका रूपमा समावेश गर्न सरकारसँग आग्रह गरेकी छन्। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले...