बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेँको निधन
काठमाडौँ । नेपाली काँग्रेस महासमिति सदस्य तथा बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेँको निधन भएको छ । राज्यमन्त्री जोन्छेको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा मंगलवार बिहान निधन भएको हो ।...