२२ कार्तिक २०७६, शुक्रबार
यस्तो छ रजनीकांतको फिल्म ‘दरबार’ को टिजर
काठमाडौँ । सुपरस्टार रजनीकांतको नयाँ फिल्म ‘दरबार’ को टीजर सार्वजनिक भएको छ । सोशल मीडियामा टीजर सार्वजनिक हुने बितिकै फ्यानहरुले रजनीकांतको खुलेर प्रशंसा गरेका छन् । सलमान खान, सुनील शेट्टी,...